Natabam

Just another WordPress site

Kirant Ubhauli Celebration 2012

Mother pulls son’s body from washing machine

A mother has relived the shocking moment she reached into her washing machine, only to feel the body of her young son inside.

21-month-old Ollie Hebb helped his mother Tiffany fill the washing machine, before she turned it on and sat down to read a magazine.

A few minutes later she noticed Ollie was missing, and immediately began searching the house but couldn’t find her young son.

“And then I put my hands in the washer and felt his little body. The worst day of my life”, Mrs Hebb told at Utah news station.

“I couldn’t get him out of the washer; he was stuck. So I pulled his head above the water, and he had no heartbeat, no pulse. He wasn’t breathing.”

With the help of a neighbour, Mrs Hebb managed to get Ollie’s heart started again, but within 24 hours the family made the heart wrenching decision to turn off his life support.
“We just held him, cuddling him for his last moments of life”, Mrs Hebb told a local newspaper. “Six hours later, he took his last breath and passed away.”

Mrs Hebb and her husband are unlikely to face criminal charges following the death, but a spokesman from the local police department said prosecutors may pursue negligence charges.

Shortly after his death, Ollie’s organs were used to give other children a second chance at life.

बाल्बालिकाहरु सँग कस्तो व्यबहार गर्ने ?

हामीसँग बालबालिकाहरूबाट काम लिने-गराउने अनेकौं विधि छन्। बालबालिकाले भनेको मानेनन् भने उनीहरूलाईर् धम्की दिइन्छ। आफ्नो काम गराउन चकलेट वा आइसक्रिमको लोभ देखाइन्छ। बीच बजारमा कुनै खेलौनाका लागि जिद्दी गरे किनिदिने झूटो वाचा गरेर भए पनि मनाइन्छ। के बालबालिकासँग यस्तो व्यवहार गर्नु उचित हो ? यस्ता घटना घरमा, वरपर वा परिचितहरूका घरमा पनि देख्न सकिन्छ। जो हरेक पटक बालबालिकाले भनेको मान्दैनन् भनेर गुनासो गर्छन् उनैका नटेर्ने बालबालिकाहरू स्कुलमा धेरै अनुशासित भै भनेको पनि मान्छन्। आखिर किन यस्तो हुन्छ ? बालबालिकाहरू जोसित बढी समय व्यतीत गर्छन्, तिनले नै भनेको कुरा किन उनीहरू मान्दैनन् ? यी आमाबुवाबाट जानेर वा नजानेर हुने कतिपय स-साना गल्तीका परिणाम हुन्। त्यसैले बालबालिकाहरूले आमाबुवाले भनेको मान्दैनन्।

८-१० वर्षका दुई छोराकी आमा मेधावीका शब्दमा विचार गर्ने हो भने धारणा कसरी बदलिन्छ भन्ने थाहा हुन्छ। मेधावी भन्छिन्-जब मेरा छोराहरू जन्मिएकै थिएनन् तब म कल्पना गर्थें- म सर्वश्रेष्ठ आमा साबित हुनेछु, मेरा सन्तानले कहिल्यै झूटो बोल्ने छैनन् तर दुःखको कुरा अहिले मेरा छोराहरू अत्यन्त झूटो बोल्न थालिसकेका छन्। कतिपय अवस्थामा उनीहरू झूटो बोल्दैछन् भनेर थाहा पाउनै सकिँदैन। त्यसपछि म पनि अन्य आमाहरू जस्तै चिच्याउँछु। सम्झाउने-बुझाउने क्रममा धैर्य नरहेपछि कहिलेकाहीँ म हात पनि उठाउँछु। मैले उनीहरूको व्यवहार राम्रोसँग विचार गरेकी छु। उनीहरूका सामु फोनमा कुरा गर्दा म आफै झूटो बोल्छु। म स्वयं साँचो कुरा बोल्दिन भने तिनलाईर् झूटो नबोल्न प्रेरित गर्ने अधिकार पनि आफूसित नभएको अनुभव हुन्छ। पछि मैले आफ्नो व्यवहारमा पनि नियन्त्रण गर्ने निधो गरें र आदेश दिनुको साटो उनीहरूको भावना बुझ्ने प्रयास गरें। त्यसपछि मेरा समस्या धेरै हदसम्म समाधान भए। मेधावीको अनुभवमा बालबालिकाका साथै स्वयं आफ्नो व्यवहारमा पनि परिवर्तन ल्याउनु जरुरी छ।

मनोचिकित्सकहरूका अनुसार बालबालिका अभिभावकले आफूले भनेको कुरा त्यतिबेला सुन्दैनन् जतिबेला अभिभावक हरेक पटक आफ्नो सुविधाअनुसार बालबालिकाको नियम परिवर्तन गर्छन्। यसो गर्दा बालबालिकासँग कतिखेर कस्तो व्यवहार गर्ने भन्ने थाहा हुँदैन। बालबालिकाका लागि नियम बनाइन्छ भने हरेक परिस्थितिमा त्यो नियमलाईर् कायम राख्नुपर्छ। बालबालिकालाईर् झूटो नबोल्न प्रेरित गरिन्छ तर स्वयं झूटो बोलिन्छ भने उनीहरूले आफ्नो कुरालाईर् गम्भीरतापूर्वक लिँदैनन्।

कतिपय बालबालिका साथी बनाउन सक्दैनन्, कारण उनीहरू साथी कसरी बनाउने भन्ने विषयमा जानकार हुँदैनन्। कतिपय अवस्थामा बालबालिकाहरू आमाबुवाको व्यवहारका कारण पनि खुल्दैनन्। यदि बालबालिका स्कुलमा उपेक्षाको सिकार हुन्छन् भने प्रायः आमाबुवा तिनलाईर् त्यसको बदला लिन प्रेरित गर्छन्। यो गलत मार्गनिर्देशन हो। अभिभावकहरू यसबाट सतर्क हुनुपर्छ। स-साना कुरामा झगडा गरे पनि बालबालिकाहरूलाई सम्झाउनुपर्छ तर आपसी झगडा एक-अर्काको शारीरिक क्षतिको स्थितिमा पुगे आफ्ना बालबालिकालाईर् केही सिकाउनुपूर्व शिक्षकसित सम्पर्क गर्नुपर्छ। यसो गर्दा पनि भएन भने मात्र अभिभावक अग्रसर हुनुपर्छ। पछिल्लो अवस्थामै अभिभावकले पाइला उठाए बालबालिकाले आफूविरुद्ध भएको अन्यायको विरोधमा न्याय खोज्न कहिल्यै सिक्दैनन्् र उनीहरू सधंै आमाबुवामाथि नै निर्भर रहन्छन्। यसका साथै बालबालिकालाईर् साथीहरू कसरी बनाउने, अरूको मन कसरी जित्ने भन्ने कुरा पनि सिकाउनु-बुझाउनुपर्छ। समाजबाट अलग रहने हो भने बालबालिकाहरू अरूसित घुलमिल हुन सक्दैनन्। घरमा आएका पाहुनासित तिनको भेट गराउनुपर्छ, पाहुनासित अभिवादन गर्ने विधिका सम्बन्धमा पनि बुझाउनुपर्छ।

चुनौतीले व्यक्तिलाईर् बाँच्न सिकाउँछ तर दुर्भाग्य अधिकतर आमाबुवा आफ्ना सन्तानलाईर् चुनौतीहरू विरूद्ध लड्न सिकाउँदैनन्। विशेषज्ञहरूका अनुसार परिवारका हरेक समस्या बालबालिकालाईर् बताउन सकिँदैन तर पनि आवश्यकताअनुसार बताउनुपर्छ। परिवारको वास्तविकताका बारेमा उनीहरूलाई पनि जानकारी हुनुपर्छ। यसबाट उनीहरू भविष्यका लागि आफै तयार हुँदै अघि बढ्न सक्छन्।

शिक्षाको महत्वलाईर् नकार्न सकिँदैन। आमाबुवाले यसको महत्व बढी बुझ्छन्, कारण उनीहरूलाईर् त्यसको मूल्य थाहा हुन्छ। कतिपय अवस्थामा शिक्षाको यही चिन्ताले आमाबुवालाईर् आवश्यकताभन्दा बढी कठोर बनाउँछ। बालबालिकाको पछि लागेर तिनलाईर् पढाउन सकिँदैन। जबसम्म उनीहरू मनबाटै अध्ययनप्रति रुचि राख्दैनन् तबसम्म परिणाम राम्रो आउँदैन। डिग्रीको अवसर बढी हुन्छ तर कहिलेकाहीँ डिग्री भएर मात्र हुँदैन। बालबालिकाहरू अनुशासित पनि हुनुपर्छ। डिग्री प्राप्त भएपछि पनि बालबालिकाहरू असभ्य एवं अनुशासनहिन हुने हो भने अपेक्षाकृत उपलब्धि हासिल नहुन सक्छ। सबै आमाबुवा आफ्ना सन्तानले धेरै पढेर आफ्नो नाम एवं इज्जत बढाएको हेर्न चाहन्छन् तर सबै बालबालिका समान किसिमका हुँदैनन्, यसमा पनि ध्यान पुर्‍याउनुपर्छ।

बालबालिकालाईर् सधैं सुरक्षा घेरामा राख्दा पनि उनीहरू आत्मनिर्भर हुन सक्दैनन्। अतिरिक्त हेरचाहले उनीहरूको निर्णय क्षमतालाईर् पनि प्रभावित गर्न सक्छ। त्यसपछि उनीहरू स-साना कुराका लागि पनि आमाबुवामाथि निर्भर हुन थाल्छन्। कतिपय अवस्थामा आमाबुवाबाट बालबालिकाहरूको उचित हेरचाह नभएको हुनसक्छ। त्यस्तो अवस्थामा अभिभावकहरू आफ्ना सन्तानको अनावश्यक हेरचाह गर्न थाल्छन्। उनीहरू आफ्ना सन्तानलाईर् न कहिल्यै एक्लै छोड्छन् न कुनै काम नै गर्न दिन्छन्। यसबाट त्यस्ता बालबालिकामा अनेकौं समस्या उत्पन्न हुन्छन्। बालबालिकाको पालनपोषण एवं सुरक्षा गर्नु अभिभावकको पहिलो कर्तव्य हो तर यसको पनि एउटा निश्चित सीमा हुनुपर्छ। राम्रो लालनपालनमा बालबालिका आत्मनिर्भर हुनु जरुरी छ। बालबालिकाको सम्पूर्ण विकासका लागि उनीहरू हरेक क्षेत्रमा अब्बल रहन सक्नुपर्छ। बालबालिकालाईर् सधैं सहयोगको आवश्यकता हुन्छ तर उनीहरूलाईर् आफू तिनका पछाडि भएको महसुस गराउनुपर्छ त्यसैले उनीहरूमा आफू अघि रहेको अनुभूति पनि कायम राख्नु पनि उत्तिकै जरुरी छ

कान्तिपुर

आफ्नै बन्दुकले आफुनै सिकार

सङ्खुवा सभा जिल्ला बाला गबिस वडा न ४ पेलुम्माका बुध्ढी कुलुङ आफ्नै बन्दुकले आफुनै सिकार भएका छन | एक छोरा र तीन छोरी सन्तान भएको ३४ बर्से कुलुङ चबहिल स्थित ॐ अस्पातल सि सि यु मा रखिएको जानकारी भएको छ | भेडि गोठमा सिरानीमा राखेको बन्दुक भेडाले ढलाएपछी कुलुङको घटीहुँदै बन्दुक एक्कासी पड्केको बताइएको छ | कुलुङको अवस्था चिन्ता जनक रहेको छ |

दिर्घ कुलुङ

भ्यालेनटाईनमा प्रेमिकासँग रमाउने सोचमा राजेश

नायक राजेश हमालको प्रेमिका छन् भन्ने त सबैलाई थाहा छ तर उनको प्रेमिकाको बारेमा धेरैथरी कुराहरु बाहिर आएका छन् । तर उनले आजसम्म पनि आफ्नो प्रेमिकालाई सार्बजनिक भने गरेका छैनन् ।

यतिबेला नायक हमाल महोत्सवमा भाग लिन त व्यस्त छन् नै यसका अलवा उनी सिनेमाको छायांकनबाट पनि फुर्सद निकाल्न सकिरहेका छैनन् । सिनेमाको छायांकनबाट फुर्सद लिन नपाएकाले पनि उनले प्रेमिकालाई समय दिन सकिरहेका छैनन् ।

आखिर महानायक भ्यालेनटनटाईन डे को अवसरमा के योजना बनाउँदै छन् त ? यो सबैका लागि पनि धेरै नै कौतुहल लागेको हुन सक्छ । नायक राजेश हमालले गत बर्ष एक युवतीसँग भेट्न लागेको रहस्य खोलेका थिए । तर यो बर्ष उनको भ्यालनेटाईनको योजनाबारेमा खासै समाचार भने बाहिर आएका छैनन् । यसै क्रममा हामीले नायक राजेश हमालको भ्यालनेटाईन बिशेष योजना पत्ता लगाएका छौं ।

नायक हमाल यतिबेला चलचित्र ‘किन किन’को छायांकनका क्रममा बनेपामा रहेका छन् । उनी, दुई सेड्युलमा काम पनि गरिरहेका छन् । यही सेड्युलबाट समय निकालेर नायक हमाल भ्यालेनटाईनको दिन आफ्नो प्रेमिकालाई भेट्ने योजना बनाईरहेका छन् । प्रेम दिवसको अवसरमा पनि प्रेमिकालाई नभेट्दा प्रेमिका रिसाउने डर यी नायकलाई पक्कै पनि छ । यसैले पनि उनी पे्रमिकालाई यो दिनमा भेट्ने योजनामा रहेको श्रोतले वताएको छ । नायक राजेश हमालले मंगलबार प्रेम दिवसको अवसरमा आफ्नी प्रेमिकालाई बेलुकी ६ बजे भेट्ने योजना बनाएका छन् ।

नायक हमाल र उनकी प्रेमिकाबीच बालुवाटारमा रहेको रेड हाउस क्याफेमा भेट हँुदैछ । यि दुईले यही क्याफेमा प्रेम दिवस मनाउनेछन् । प्रेमिकाका लागि नायक हमालले व्यस्त सेड्युलका बाबजुत पनि समय निकालेको बुझिएको छ । हमालले प्रेमिकालाई केही गिफ्ट दिने सोच त बनाएका छन् । तर उनले के गिफ्ट दिन्छन् भन्ने यसै भनिहाल्न सकिँदैन ।

जे होस्, हमाल र उनकी प्रेमिका क्याफेमा प्रेम दिवसको रोमान्स गर्नेछन् । ५० उमेर भन्दा माथी रहेका हमालको यो रोमान्स कहिले बिबाहमा परिणत हुने हो, यसबारेमा पनि आफ्नै खालका टिप्पणी आएका छन् । प्रेमिकासँग डेटिङ नै गरेर रमाईरहेका हमाललाई बिहे गर्ने सोच अझै नआएको हो कि ?

अन्लाईनखबर

 

तातोपानीका स्थानीयले प्रहरीविरुद्ध आइतबार नाराजुलुस

चौतारा, माघ २९ -
कानुन कार्यान्वयनको बहानामा आफूहरूलाई दुःख दिने नियत राखेको आरोप लगाउँदै तातोपानीका स्थानीयले प्रहरीविरुद्ध आइतबार नाराजुलुस गरेका छन् । युवा समूहले सीमा प्रहरी चौकी लार्चाका निरीक्षक विश्व कार्कीको सरुवाको माग गर्दै चौकी नजिकै १० किलो भन्ने स्थानमा टायर बालेर यातायात अवरुद्ध गरे । प्रहरीले कानुन विपरीत हुने क्रियाकलाप नियन्त्रण गर्न खोजेको बताएको छ ।

धर्नामा बसेका स्थानीय कुमार खड्काले मोटरसाइकलमा हेलमेट नलगाएको निहुँमा फोटो खिचेर सार्वजानिक बेइज्जती गरेको, खाद्यान्न, ग्यास, फर्निचरजस्ता सामग्री स्थानीय स्तरमा हुने आयात निर्यातमा अनावश्यक बाधा पुर्‍याएको, स्थानीयलाई अनावश्यक दुःख दिने नियत राखेको आरोप लगाएका छन् । ‘हाम्रो ठाउँमा प्रहरीको एकलौटी चल्दैन,’ खड्काले भने । उनले प्रहरीले थिचोमिचो गरेकाले विरोधमा उत्रेको बताए । उनीहरूले चौकी अगाडि बसेर नारा लगाएका थिए । यसबाट तातोपानी नाकाबाट हुने आयात निर्यातमा संलग्न गाडी चलेका छैनन् । प्रहरीले कानुन कार्यान्वयन गराउँदा आउने विरोधको सामान गर्ने बताएको छ । सीमा क्षेत्रमा तस्करी र अराजकता बढेको भन्दै प्रहरी प्रधान कार्यालयले निरीक्षक कार्कीलाई यसको नियन्त्रण गर्न यहाँ पठाएको थियो । अमेरिकी डलर काण्डमा मुछिएका तत्कालीन प्रहरी निरीक्षक भक्त विष्टमाथि छानबिन सुरु भएपछि महानिरीक्षक रवीन्द्रप्रताव शाहको छनोटमा निरीक्षक कार्कीलाई ३ महिनाअघि यहाँ पठाएको थियो ।

कान्तिपुर

महाकुलुङमा बिजुलीले फेरिएको जीवन

राजधन कुलुङ
फुलवात्ती खोला लघु जलविद्युत् आयोजना, छेस्कामको पावर हाउस।

सोलुखुम्बु जिल्लाको विकट क्षेत्र मानिने महाकुलुङको सोताङ र छेस्काम गाविसका १२५५ घरमा आर्थिक वर्ष २०६७/६८ मा बिजुली बलिसकेको छ भने बुङको ८१८ घरका लागि ८८ किलोवाट क्षमताको भूवाखोला लघु जलविद्युत् निर्माणको अन्तिम चरणमा पुगेको छ। गुदेलका लागि १०० किलोवाटको बुदुमखोला र पावैका लागि ७६ किलोवाट माथिल्लो रोकखोला लघु जलविद्युत् आयोजना निर्माणाधीन छन्।

महाकुलुङको सोताङले ७०.२ किलोवाटको रोकखोला लघु जलविद्युत् आयोजना २०६७ कात्तिकमा सम्पन्न गरेको थियो। सोताङका ६९८ घरधुरीमा बिजुली बलेपछि छेस्कामले २०६७ पुसमा ४२ किलोवाटको फुलवात्ती खोला लघु जलविद्युत् आयोजना सम्पन्न गर्‍यो, जसबाट यो गाविसका ५५७ घरमा विद्युतीकरण भएको छ। तेस्रो आयोजनाका रूपमा बुङले ८८ किलोवाटको भूवाखोला २०६८ पुस पहिलो साता सम्पन्न गर्‍यो। यसबाट बुङका ८१८ घरलाई उज्यालो बनाउनेछ।

सोलुको सबैभन्दा दुर्गम छेस्कामले बिजुली बालेर अरूलाई उत्प्रेरित गरेको बुङ गाविसका पूर्व अध्यक्ष जीतबहादुर कुलुङ बताउँछन्। छेस्कामका अधिकांश बासिन्दा अझै पनि कुलुङबाहेक अरू भाषा जान्दैनन्। सोलुका स्थानीय विकास अधिकारी पुरुषोत्तम नेपाल भन्छन्, “कुलुङ जातिको उद्गमभूमि मानिने महाकुलुङका आधाभन्दा बढी बस्तीमा बिजुली बलेको छ।”

बुङको भूवाखोला निर्माण पूरा भएपछि महाकुलुङका ५२ प्रतिशत घरमा बिजुली बल्नेछ। स्थानीय विकास अधिकारी नेपालका अनुसार, निर्माण पूरा भएका तीन आयोजनाको उत्पादन क्षमता २००.२ किलोवाट छ। दुई निर्माणाधीन र पाइपलाइनका एक गरी तीन आयोजनाले २०६ किलोवाट विद्युत् थप्नेछ। ६ वटा आयोजनाका ४०६.२ किलोवाट विद्युत् महाकुलुङका ४००० घरका लागि पर्याप्त हुने ऊर्जा क्षेत्र सहयोग कार्यक्रम (इसाप)को स्थानीय साझेदार स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक)का दिनेश राजभण्डारी बताउँछन्।

बिजुलीले फेरिएको जीवन
महाकुलुङमा विद्युत्सँगै स्याटेलाइट टेलिभिजन, कम्प्युटर, फोटोकपी, रेफ्रिजेरेटर र हाइभिजन हल पुगेका छन्। ५० वर्षअघि दार्जीलिङ र ४० वर्षअघि धरानमा बिजुली देखेका छेस्कामका गौरीशंकर कुलुङ (७३) अहिले आफ्नै गाउँघर उज्यालो देख्दा दङ्ग छन्। उनी भन्छन्, “सम्साँझ्ै कुना पस्ने महिलाहरूले पनि अहिले राति अबेरसम्म घरेलु सीपका काम गर्न पाएका छन्।”

सोताङ बजारमा सामुदायिक रेडियो सञ्चालनको तयारी भइरहेको छ। महाकुलुङ प्रावि छेस्कामकी शिक्षिका कल्पना कुलुङ विद्युत्ले युवा वर्गलाई सूचनाप्रविधिसँग नजिक बनाएको सुनाउँछिन्। विद्युत् आएपछि हेल्थपोष्टमा इन्जेक्सन र औषधि रेफ्रिजेरेटरमा राख्न सजिलो भएको छेस्काम उप-स्वास्थ्य चौकीकी अनमी राजकमल कुलुङले बताए। छेस्कामकै सामाजिक कार्यकर्ता अरुणा कुलुङ गाउँमा बिजुलीबाट मिल सञ्चालन भएपछि महिलाहरूले ढिकी-जाँतोबाट मुक्ति पाएको र मट्टीतेलको प्रयोग ९० प्रतिशत घटेको बताउँछिन्। रोकखोला लघु विद्युत् आयोजनाका अध्यक्ष हिमबहादुर नाछिरिङ भन्छन्, “सबभन्दा ठूलो कुरा, बिजुली बलेपछि पछौटे महाकुलुङलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ।”

अब महाकुलुङमा जलविद्युत्लाई आयआर्जनसँग कसरी जोड्ने भन्ने विमर्श हुनुपर्ने सगरमाथा माविका शिक्षक पर्खिधन राई बताउँछन्। फर्निचर उद्योग, कुखुरा पालन, जडीबुटी उद्योगको स्थापना र सञ्चालन हुनुपर्ने उनको धारणा छ। महाकुलुङमा अब सांस्कृतिक पर्यटन र सडक विकासको समय आएको उनले बताए।

देशमा शान्ति स्थापनासँगै महाकुलुङमा लघु जलविद्युत् निर्माणको अभियान शुरु भएको हो। सम्पन्न तीन आयोजनाको प्रतिकिलोवाट सरदर उत्पादन लागत रु.३ लाख छ। लागतको करिब ५० प्रतिशत इसापले अनुदान उपलब्ध गराएको छ भने बाँकी गाविस, जिविस, विभिन्न संस्था र स्थानीय जनताबाट जुटाइएको हो।

राजधन कुलुङ, सोलुखुम्बु

सुनसरी र इलाममा बर्ड फ्लू

२२ माघ, काठमाडौं

सुनसरी र इलाममा बर्ड फ्लू भेटिएको छ । सुनसरीको खनार ४ स्थित पाथीभरा पोल्ट्री र्फम र इटहरी ६ बज्राहास्थित पिके पोल्ट्री र्फमका मरेका कुखुरामा बर्ड फ्लूको जिवाणु भेटिएको हो ।

पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा. रामकृष्ण खतिवडाले बेलायतमा गरिएको नुमना परीक्षणमा बर्ड फ्लूको जिवाणु एच वान एन फाइभ भेटिएको हो । बर्ड फ्लू भएको पुष्टि भएपछि दुबै र्फममा रहेका कुखुरा मार्ने र सफा गर्ने अभियान थालिएको हो ।

पाथीभरा पोल्ट्री र्फममा माघ १ गतेदेखि कुखुरा मर्न थालेपछि नमुना परीक्षण गर्न लण्डन पठाइएको थियो । पोल्ट्री र्फमका सञ्चालक बिष्णु पाण्डेका अनुसार कुखुरा सिउर कालो हुने, आँखामा पिप आउने र झोक्राएर मर्ने गरेका छन् । यस्तै इटहरी ६ बज्राहास्थित पिके पोल्ट्री सप्लयार्समा रहेका पाँच हजार भन्दा बढी कुखुरा मरेका छन् ।

यस्तै इलामको फाकफोक गाविस-२ मा वर्डˆलू भेटिएको छ । फाकफोक-२ का किसान डिलबहादुर खड्का र भुवन्ती चेम्जोङ ले पालेको कुखुरा मर्न थालेपछि नमूना परीक्षणका लागि गत माघ ५ गते पठाइएको थियो ।

पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौं र भेटेरिनरी ल्याबोरोटोरी एजेन्सी बेलायतमा परीक्षण गराउँदा वर्डफ्लू भएको पुष्टि भएको पशु क्वारेन्टाइन काँकडभिट्टाका डा सत्यनारायण शाहले बताउनुभयो ।

वर्डफ्लू भएको पुष्टि भएपछि आइतबारदेखि नै वर्डफ्लू रोग नियन्त्रण समितिले सङ्क्रमण क्षेत्र घोषण गरी निगरानी सुरु गरेको छ । खड्का र चेम्जोङको घरलाई केन्द्र बनाएर त्यस वरपर तीन किलोमिटर क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरिएको छ ।

नाताबम प्रतियोगिता पुरस्कार वितरण

विहानको ११ बजेको समय हुँदो हो काठमाडौं धुम्बाराहीस्थित कुलु गुस्खमको सभाकक्षमा सहभागीहरुको उपस्थिति बाक्लिन थाल्यो । यही बाक्लो उपस्थितिबीच अष्ट्रेलिया निवासी नरेन कुलुङद्वारा संचालित नाताबम डट कमले आदिवासी कुलुङहरुको राष्ट्रिय चाड चाक्चकुरको अवसरमा आयोजना गरेको खुल्ला कुलुङ भाषाको कविता प्रतियोगितामा भाग लिई क्रमशः पहिलो दोस्रो र तेस्रो सर्जकहरुलाई पुरस्कार वितरण गरियो ।

कुलु गुस्खमका केन्द्री महासचिव श्री इन्द्र कुलुङको हातबाट प्रथम दिपेन्द्र थोरेप्पा दोस्रो दिर्घ कुलुङ र तेस्रो हुनुहुने संखुवासभाका पूर्ण कुलुङलाई पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा कुलुङ विद्यार्थी संघका पूर्व अध्यक्ष श्री दिलिपिसंह कुलुङ खम्बु वर्तमान अध्यक्ष र महासचिव श्री विवेक कुलुङ र केडी रेम्नीसिङ कुलुङले नेपाल हुँदाताका र हाल अष्ट्रेलियामा हुँदा पनि निरन्तर श्री संखुवासभा निवासी श्री नरेन कुलुङले कुलुङ भाषा तथा संस्कृति संरक्षण र विकासमा उल्लेखनीय योगदान पुर्याईरहेकोमा विशेष चर्चा गर्नु भएका थिए ।

महासचिव इन्द्र कुलुङले भन्नु भयो नरेन कुलुङ राष्ट्रकै होनहार र स्थापित कलाकार भएको प्रष्ट पारेका थिए । नरेन कुलुङको कुलुङ भाषामा र खसभाषामा गरी अनगिन्ती गीतहरु बजारमा आइसकेका छन् ।

 

दिलिपिसंह कुलुङ खम्बु

 

Djokovic pulls off miracle to win marathon battle

This Australian Open final would make one significant statement. Either Novak Djokovic would prove himself the undisputed king of all but the clay courts. Or, if Rafael Nadal endured, he would take an equal part in a rivalry to supersede his storied tete-a-tete with Roger Federer.

The answer would not be revealed until 1.37am, after a five hour and 53 minute arm-wrestle of a match – the longest final in modern grand slam history. A gut-wrenching ordeal during which, at times, it seemed it would take longer to produce a champion than it had for independent MP Rob Oakeshott to reveal which party he would support after the last federal election.

When the answer finally came, the statement was hardly emphatic. After his 5-7, 6-4, 6-2, 6-7 (5-7), 7-5 triumph, Djokovic stood alone – but clearly not unchallenged – at the game’s summit. But, surely, with an army of new admirers.

Advertisement: Story continues below
Novak Djokovic poses with the Norman Brookes Challenge Cup and the clock after winning the Australian Open. Click for more photos

Australian Open 2012, Men’s Final

It might seem strange to say that one player has distanced himself from his closest rival after such a long, fluctuating and desperately tight struggle. A marathon that, even in its early stages, prompted some to re-open a hoary old debate about whether the women, whose final went for 82 minutes – just two minutes more than last night’s first set – deserved equal prizemoney.

But it was the outcome, as much as the match itself, that left Djokovic as the king, and Nadal in his wake. The 24-year-old Serb has now won the last three grand slam finals – all against Nadal. Djokovic has beaten Nadal in each of their past seven meetings, and 10 of the past 12.

If the record is not compelling, the manner in which Djokovic withstood Nadal’s passionate rally in the fourth set, and came from 2-4 down in the fifth set, was incredible. Somehow, on jelly legs, Djokovic out-fought the game’s greatest fighter to the final point. We started this tournament with talk of a Big Four or, more reasonably given Andy Murray remains a grand slam maiden, a Big Three. Surely, eventually, we finished with a Big One.

Heavy blow ... Spain's Rafael Nadal puts up a valiant fight but in the end it wasn't enough.Heavy blow … Spain’s Rafael Nadal puts up a valiant fight but in the end it wasn’t enough. Photo: AFP

The budding Djokovic-Nadal rivalry? Incredible in last night’s incarnation. But it will be only when Nadal turns the tables on Djokovic in a grand slam final that their battle is truly joined. And, given the next grand slam is in Nadal’s Roland Garros fortress, probably not even then.

Djokovic could enhance his reputation by achieving the non-calendar grand slam at the French Open – unlikely, given he has never been beyond the semi-finals. All Nadal can do, by winning a record seventh French title, is embolden his claim to be considered the greatest clay-courter to have knocked red dirt from his shoes.

As Nadal did against Federer on Wimbledon’s grass, particularly, perhaps Nadal can bridge the current gap between himself and Djokovic on surfaces other than clay. The scoreline and the arduous nature of last night’s slug fest suggested that gap is slender. Although, given the heavy, humid conditions and an extra day’s rest favoured the Spaniard, the numbers might be slightly deceptive.

The amount of bounces both Djokovic and Nadal take before their service had some calling this the Duel of the Dribblers. And, although the punishing rallies, and the delay to close the roof as rain fell late in the fourth set, dragged the match beyond midnight, both players were warned for taking too long.

The most accomplished dribbler in the house was former Serbian basketball star Vlade Divac, who sat with Djokovic’s entourage. At 215 centimetres, he was the only person tall enough to watch the match sitting behind Djokovic’s girlfriend, Jelena Ristic, who spent so much time on her feet that it was suggested she, rather than the players, was at the greatest risk of cramp.

That is saying something, given Djokovic had been on court for almost five hours in his semi-final victory over Andy Murray. Those exertions seemed to be taking their toll on the Serb as early as the first set, when he was on his haunches after yet another exhausting rally. But whether he is a stager or a serial hypochondriac, Djokovic fills his drink bottles at Lourdes. Moments of extreme anguish are followed by moments of incredible exertion. That would play on the mind of the experienced opponent. Last night, even the mind of the 10-time grand slam champion Nadal.